• उच्च पहाड तथा मध्य पहाडी क्षेत्रमा आलु खेती सम्बन्धी आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्ने ।
  • स्वास्थ बीउ आलु र आलु बीयाँ (T.P.S) उपलब्ध गराई आलुको उत्पादकत्व बढाउने ।
  • आलु खेती प्रविधि किसान समुदायमा हस्तान्तरण गरि गुणस्तरयुक्त बीउ आलु उत्पादन गराई आय आर्जन वृद्धि गर्दै जीवनस्तरमा समेत सुधार ल्याउने ।